Section 67
श्रमिकबाट शुल्क लिन नपाउने
श्रमिक आपूर्तिकर्ताले आफूले आपूर्ति गरेको श्रमिकबाट कुनै
किसिमको शुल्क वा कमिशन लिन पाउने छैन ।